1 Kings 13:8 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
अगमवक्ताले जवाफ दिए, “तपाईंको आधा सम्‍पत्ति नै मलाई दिनुभयो भने पनि म तपाईंसित जानेछैनँ र केही कुरा खाने वा पिउनेछैनँ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तर परमेश्‍वरका जनले राजालाई जवाफ दिए, “तपाईंले मलाई आफ्‍नो आधै सम्‍पत्ति दिनुभए तापनि म तपाईंसित जानेछैनँ, न त यहाँ रोटी खानेछु वा पानी पिउनेछु।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तर परमेश्‍वरका जनले राजालाई जवाफ दिए, “तपाईंले मलाई आफ्नो सम्पत्तिको आधा भागै दिनुभयो भने पनि म तपाईंसित जानेछैनँ, न त यहाँ खाना खानेछु; न पानी नै पिउनेछु।
Nepali ERV (पवित्र बाइबल)
तर परमेश्वरको जनले राजालाई भने, “यदि तिमीले मलाई तिम्रो आधा राज्य दिए पनि म तिमीसँग तिम्रो घर जाने छैन, म यहाँ कुनै चीज खाने पिउने छैन। म यस ठाउँमा न कुनै चिज खाने छु नता पीउने नै छु।