1 Kings 13:9 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
परमप्रभुले मलाई केही कुरा नखानू र नपिउनू र म आएको बाटो भएर घर नफर्कनू भनी आज्ञा गर्नुभएको छ।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
किनभने परमप्रभुको वचनले मलाई यो आज्ञा गरेको छ, “तैंले त्‍यहाँ रोटी नखानू अथवा पानी नपिउनू, र तँ आएको बाटो फर्केर नजानू।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
किनकि मलाई याहवेहको वचनद्वारा ‘तैँले केही नखानू र पानी पनि नपिउनू; अनि तँ आएको बाटो भएर नफर्कनू’ भन्‍ने हुकुम भएको छ।”
Nepali ERV (पवित्र बाइबल)
परमप्रभुले मलाई कुनै चिज नखानु अथवा नपिउनु भनी आदेश दिनु भएको छ। परमप्रभुले मैले आउँदा प्रयोगगरेको बाटोमा पनि न हिंड्नु भनी आदेश दिनुभएको थियो।”