1 Kings 14:12 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
अहियाहले यारोबामकी स्वास्नीलाई यसो पनि भने, “अब घर फर्क। तिमी सहरभित्र पस्दापस्दै तिम्रो छोरो मर्नेछ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“तिमीचाहिँ अब घर फर्केर जाऊ। जब तिमीले आफ्नो सहरमा पाइला हाल्नेछौ, तब त्यो बालक मर्नेछ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“तिमीचाहिँ घर फर्केर जाऊ। जब तिमीले आफ्नो सहरमा पाइला टेक्नेछौ, तब त्यो बालक मर्नेछ।
Nepali ERV (पवित्र बाइबल)
तब अगमवक्ता अहियाहले यारोवामकी पत्नीलाई भने। उनले भने, “अब तिमी घर जाऊ। तिमी शहरमा प्रवेश गर्ने बित्तिकै, तिम्रो छोरो मर्नेछ।