1 Kings 14:16 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
परमप्रभुले इस्राएललाई त्‍याग्‍नुहुनेछ किनभने यारोबामले पाप गरे र इस्राएलका प्रजालाई पाप गर्न लगाए।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
अनि यारोबामले गरेका र इस्राएललाई गर्न लाएका पापहरूको कारण उहाँले इस्राएललाई त्‍याग्‍नुहुनेछ।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
उहाँले यारोबामले गरेका पापहरूको कारण र तिनले इस्राएललाई गर्न लगाएका पापहरूको कारण इस्राएललाई त्याग्नुहुनेछ।”
Nepali ERV (पवित्र बाइबल)
यारोबामले पाप गरे अनि यारोबामले इस्राएलका मानिसहरूलाई पाप गर्न लगाए। यसकारण परमप्रभुले इस्राएलका मानिसहरूलाई पराजित गराउनु हुन्छ।”