1 Kings 14:17 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
यारोबामकी स्‍वास्‍नी फर्केर तिर्सामा गइन्। तिनले घरमा पाइला टेक्‍नासाथ छोरो मर्‍यो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तब यारोबामकी पत्‍नी उठिन्‌ र तिर्सामा गइन्‌। तिनी आफ्‍नो घरको सँघार नाघ्ने बित्तिकै त्‍यो केटो मर्‍यो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तब यारोबामकी पत्नी उठिन् र तिर्सामा गइन्। तिनले आफ्नो घरको सँघारमा पाइला टेक्नसाथ त्यो केटो मर्‍यो।
Nepali ERV (पवित्र बाइबल)
यारोबामकी पत्नी तिर्साको शहरमा फर्केर गइन्। तिनी तिनको घरमा पस्न साथ साथै तिनका छोराको मृत्यु भयो।