1 Kings 14:18 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
इस्राएलका मानिसहरूले त्‍यसको निम्‍ति विलाप गरे र त्‍यसलाई गाडे। परमप्रभुले आफ्‍ना सेवक अगमवक्ता अहियाहद्वारा भन्‍नुभएको कुरा यसरी पूरा भयो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
परमप्रभुले आफ्‍ना दास अहियाह अगमवक्ताद्वारा भन्‍नुभएझैँ तिनीहरूले त्‍यसलाई गाड़े र सारा इस्राएलले त्‍यसको निम्‍ति विलाप गरे।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
याहवेहले आफ्नो सेवक अगमवक्ता अहीयाहद्वारा भन्‍नुभएझैँ तिनीहरूले त्यसलाई गाडे; अनि सारा इस्राएलले त्यसका निम्ति शोक गरे।
Nepali ERV (पवित्र बाइबल)
सबै इस्राएलीहरूले उसलाई गाडे अनि उसका लागि रोए। यो घटना त्यसरी नै भयो जसरी परमप्रभुले हुन्छ भन्नुभएको थियो। परमप्रभुले आफ्नो सेवक अगमवक्ता अहियाहलाई यी कुराहरू भन्न प्रयोग गर्नु भएको थियो।