1 Kings 14:19 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
यारोबाम राजाले गरेका अरू सबै कामहरू, उनले लडेका लडाइँहरू र उनले कसरी शासन गरे, ती सबै कुरा इस्राएलको राजाको इतिहासमा लेखिएका छन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यारोबामको राजकालका अरू घटनाहरू र तिनका युद्धहरू र तिनले कसरी राज्य गरे ती इस्राएलका राजाहरूका इतिहासको पुस्तकमा लेखिएका छन्।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यारोबामको शासनका अरू घटनाहरू, तिनले लडेका युद्धहरू र तिनले कसरी शासन गरे, ती इस्राएलका राजाहरूका इतिहासको पुस्तकमा लेखिएका छन्।
Nepali ERV (पवित्र बाइबल)
राजा यारोबामले अरू धेरै कामहरू गरेका थिए। उनले युद्धहरू लेडे अनि जनगणमाथि शासन गरिरहे। उनले गरेको सबै कामहरू ‘इस्राएलका राजाहरूको इतिहासको पुस्तकमा’ लेखिएका छन्।