1 Kings 14:20 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
यारोबामले बाईस वर्ष राज्‍य गरे। उनी मरे र गाडिए अनि उनको छोरो नादाब उनीपछि राजा भए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिनले बाईस वर्ष राज्‍य गरे, र त्‍यसपछि तिनी आफ्‍ना पित्रहरूसित सुते। अनि तिनीपछि तिनका छोरा नादाब राजा भए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिनले बाइस वर्ष राज्य गरे, अनि आफ्ना पुर्खाहरूसित विश्राममा प्रवेश गरे। तिनीपछि तिनका छोरा नादाब राजा भए।
Nepali ERV (पवित्र बाइबल)
यारोबामले 22वर्ष सम्म राजाको रूपमा शासन गरे। तब तिनी मरे अनि उनलाई उनका पुर्खाहरूसँगै गाडियो। उनीपछि उनका छोरा नादाब नयाँ राजा भए।