1 Kings 14:22 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
यहूदाका मानिसहरूले परमप्रभुको विरुद्धमा पाप गरे र उनका पुर्खाहरूले भन्दा धेरै पाप गरेर उहाँलाई रिस उठाए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
परमप्रभुको दृष्‍टिमा जे कुरा खराब थियो, त्‍यही यहूदाले गरे। तिनीहरूका पिता-पुर्खाहरूले गरेका पापहरूभन्‍दा बढ़ी पाप गरेर तिनीहरूले उहाँलाई क्रोधित तुल्‍याए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यहूदाले याहवेहको दृष्‍टिमा दुष्‍टता गर्‍यो। तिनीहरूले गरेका पापहरूद्वारा तिनीहरूले उहाँलाई आफ्ना पितापुर्खाहरूले भन्दा बढी डाही तुल्याए।
Nepali ERV (पवित्र बाइबल)
यहूदाका मानिसहरूले परमप्रभुको विरूद्ध पाप गरे अनि परमप्रभुलाई ईष्यालु बनाए। यी मानिसहरूले तिनीहरूको पिता-पुर्खाहरूले भन्दा धेरै पाप गरे।