1 Kings 14:25 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
रहबामको शासनकालको पाँचौँ वर्षमा मिश्रका राजा शीशकले यरूशलेममाथि हमला गरे।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
रहबामका राजकालको पाँचौँ वर्षमा मिश्रदेशका राजा शीशकले यरूशलेममा आक्रमण गरे।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
राजा रहबामको पाँचौँ वर्षमा इजिप्टका राजा शीशकले यरूशलेममाथि आक्रमण गरे।
Nepali ERV (पवित्र बाइबल)
रहबामको शासनकालको पाँचौ वर्षमा मिश्रका राजा शीशकले यरूशलेमको विरोधमा आक्रामण गरे।