1 Kings 14:26 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
मन्दिर र राजमहलमा भएका सम्पूर्ण धन-सम्पत्ति, सोलोमनले बनाएका सुनका ढालहरूसमेत उनले लिएर गए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
उनले परमप्रभुको मन्दिर र राजाको राजमहलका दामी-दामी चीजहरू लुटेर लगे। उनले सोलोमनले बनाएका सुनका ढालहरूसमेत जम्मै कुरा लगे।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिनले याहवेहको मन्दिर र राजमहलका बहुमूल्य चीजहरू लुटेर लगे। सोलोमन राजाले बनाएका सुनका ढालहरू लगायत प्रत्येक कुरो तिनले लुटेर लगे।
Nepali ERV (पवित्र बाइबल)
शीशकले परमप्रभुको मन्दिर र राजाको महलबाट ढिकुटि लगे। तिनीहरूले सुनका ढालहरू पनि लगे, जो सुलेमानले बनाएका थिए।