1 Kings 14:27 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्‍यसका सट्टामा रहबाम राजाले काँसाका ढालहरू बनाए र राजमहलका ढोकामा पहरा दिने अधिकृतहरूलाई ती ढालको जिम्‍मा दिए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यसैले राजा रहबामले तिनका सट्टामा काँसाका ढालहरू बनाएर राजमहलको मूल ढोका रक्षा गर्ने रक्षकहरूका अधिकृतहरूका जिम्‍मामा दिए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यसकारण राजा रहबामले तिनीहरूका सट्टामा काँसाका ढालहरू बनाए, र ती राजमहलको प्रवेशद्वारका काममा खटिएका पहरेदारहरूका सेनापतिहरूको जिम्मामा दिए।
Nepali ERV (पवित्र बाइबल)
यसकारण रहबामले ती ठाउँहरूमा राख्न धेरै ढालहरू बनाए। तर यी ढालहरू काँसाका थिए, सुनका थिएनन्। उनले महलको ढोकामा रक्षाकालागि राखिएका मानिसहरूलाई ढालहरू दिए।