1 Kings 14:29 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
रहबाम राजाले गरेका अरू सबै कामहरू यहूदाका राजाको इतिहासमा लेखिएका छन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
रहबामका राजकालका अरू घटनाहरू र तिनका सबै कार्यहरू के ती यहूदाका राजाहरूका इतिहासको पुस्‍तकमा लेखिएका छैनन्‌ र?
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
रहबामको शासनका अरू घटनाहरू र तिनले गरेका सबै विषयमा ती यहूदाका राजाहरूका पुस्तकहरूमा लेखिएका छन्।
Nepali ERV (पवित्र बाइबल)
राजा रहबामले जे कामहरू गरे त्यो सबै ‘यहूदाका राजाहरूको इतिहासको पुस्तकमा’ लिखित छ।