1 Kings 14:30 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
यो सम्‍पूर्ण समयभरि रहबाम र यारोबामका बीचमा एकोहोरो लडाइँ भइरह्यो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
रहबाम र यारोबामका बीचमा निरन्‍तर युद्ध भइरह्यो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
रहबाम र यारोबामका बीचमा निरन्तर युद्ध भइरह्‍यो।
Nepali ERV (पवित्र बाइबल)
रहबाम र यारोबाम सधैं नै एका अर्कासँग युद्ध गरिरहन्थे।