1 Kings 14:4 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तिनी शीलोमा अहियाहको घर गइन्। बुढेसकालले गर्दा अहियाह अन्‍धो भएका थिए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यसैले यारोबामकी पत्‍नीले तिनले भनेझैँ गरिन्, र तिनी शीलोमा अहियाहको घरमा गइन्‌। त्‍यस बेला अहियाहले देख्‍न सक्‍दैनथिए, किनभने वृद्धावस्‍थाले गर्दा तिनका आँखा धमिलिएका थिए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यसकारण यारोबामकी पत्नीले तिनले भनेझैँ गरिन्, र शीलोमा अहीयाहको घरमा गइन्। त्यस बेला अहीयाहले देख्न सक्दैनथिए; किनकि वृद्धावस्थाले गर्दा तिनका आँखा धमिलिएका थिए।
Nepali ERV (पवित्र बाइबल)
यसकारण राजाकी पत्नीले त्यही गरिन् उनले जे भनेका थिए। तिनी शीलो गइन्। तिनी अगमवक्ता अहियाहको घर गइन्। अहियाह धेरै बूढा थिए अनि अंन्धो भएका थिए।