1 Kings 14:7 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
गएर यारोबामलाई परमप्रभु इस्राएलका परमेश्वरको यो सन्देश सुनाइदेऊ, ‘मैले तँलाई मानिसहरूका बीचबाट चुनेर मेरो प्रजा इस्राएलको राजा बनाएँ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
गएर यारोबामलाई भन, परमप्रभु इस्राएलका परमेश्वर यसो भन्नुहुन्छ: “मैले तँलाई मानिसहरूबाट खड़ा गरें, र मेरा प्रजा इस्राएलमाथि एउटा अगुवा तुल्याएँ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
जाऊ, गएर यारोबामलाई भन, कि याहवेह इस्राएलका परमेश्वर यसो भन्नुहुन्छ: ‘तँलाई मानिसहरूबाट मैले खडा गरेँ, र तँलाई मेरा जाति इस्राएलमाथि अगुवा बनाएँ।
Nepali ERV (पवित्र बाइबल)
फर्केर जाऊ अनि यारोबामलाई भन, इस्राएलका परमप्रभुले यही भन्नु भएको छ परमप्रभु भन्नुहुन्छ, ‘यारोबाम, मैले इस्राएलका मानिसहरूको माझबाट तिमीलाई माथि उठाएँ। मैंले तिमीलाई मेरा मानिसहरूको शासक बनाएँ।