1 Kings 15:14 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
आसाले मूर्तिपूजा गर्ने पूजा-स्‍थलहरू सम्‍पूर्ण नाश नगरे पनि आफ्‍ना जीवनकालभरि उनी परमप्रभुप्रति विश्‍वासयोग्‍य रहे।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिनले डाँड़ा-डाँड़ामा भएका पूजा गर्ने थानहरू नहटाए तापनि आसाको हृदय आफ्‍नो सारा जीवनभरि नै परमप्रभुमा सम्‍पूर्ण रूपले सुम्‍पेका थिए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिनले अल्गा देवस्थानहरू नहटाए तापनि आसाको हृदय आफ्नो जीवनभरि नै याहवेहप्रति सम्पूर्ण रूपले अर्पित थियो।
Nepali ERV (पवित्र बाइबल)
उसले अग्ला ठाउँको पूजास्थानहरू भत्काएनन् तर उनी आफ्नो जीवनभरी परमप्रभु प्रति सम्पूर्ण हृदयले विश्वासी रहे।