1 Kings 15:7 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
अबियाले गरेका अरू सबै कामहरू यहूदाका राजाको इतिहासमा लेखिएका छन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
अबियाको राजकालका अरू घटनाहरू र तिनले गरेका सबै कार्यहरू के ती यहूदाका राजाहरूका इतिहासको पुस्‍तकमा लेखिएका छैनन्‌ र? अबिया र यारोबामका बीचमा युद्ध भइरह्यो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
अबीयाहको शासनकालका अरू घटनाहरू र तिनले गरेका सबै कामहरूको विषयमा ती यहूदाका राजाहरूका पुस्तकमा लेखिएका छन्। अबीयाह र यारोबामको बीचमा निरन्तर युद्ध भइरह्‍यो।
Nepali ERV (पवित्र बाइबल)
अबियामले जे काम गरे सबै नै ‘यहूदाका राजाहरूको इतिहासको’ पुस्तकमा लेखिएको छ। अबियाम राजा भएको समयमा अबियाम र यरोबामबीच युद्ध भइरह्यो।