1 Kings 16:23 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
यसरी यहूदाका राजा आसाको शासनकालको एकतीसौँ सालमा ओम्री इस्राएलका राजा भए र उनले बाह्र वर्ष राज्‍य गरे। पहिलो छ वर्ष उनले तिर्सामा राज्‍य गरे।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यहूदाका राजा आसाको एकतीसौँ वर्षमा ओम्री इस्राएलका राजा भए, र तिनले जम्‍मा बाह्र वर्ष राज्‍य गरे। तीमध्‍ये छ वर्षचाहिँ तिनले तिर्सामा राज्‍य गरे।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यहूदाका राजा आसाको एकतीसौँ वर्षमा ओम्री इस्राएलमा राजा भए। तिनले बाह्र वर्ष राज्य गरे; छ वर्षचाहिँ तिनले तिर्सामा राज्य गरे।
Nepali ERV (पवित्र बाइबल)
आसा यहूदाको राजा भएको समय एकतीसौं र्बषमा ओम्री इस्राएलका राजा भए। ओम्रीले इस्राएलमा 12 वर्ष शासन गरे। 12 वर्षहरू मध्ये छः वर्ष उनले तिर्सा शहरमा शासन गरे।