1 Kings 16:33 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
उनले अशेरा देवीको पनि एउटा मूर्ति खडा गरे। उनीअघिका सारा इस्राएलका राजाहरूले भन्दा बढी खराबी गरेर उनले परमप्रभु इस्राएलका परमेश्‍वरको क्रोध जगाए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
आहाबले अशेरा देवीको मूर्ति पनि खड़ा गरे, र तिनले आफ्‍ना अघिका इस्राएलका सबै राजाहरूभन्‍दा बढ़ी परमप्रभु इस्राएलका परमेश्‍वरलाई रीस उठाउने काम गरे।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
आहाबले अशेराको खाँबो पनि खडा गरे। यसरी आफूअगिका इस्राएलका राजाहरूले भन्दा बढी याहवेह इस्राएलका परमेश्‍वरलाई रिस उठाउने कामहरू गरे।
Nepali ERV (पवित्र बाइबल)
आहाबले अशेरा देवीको पूजा गर्नका लागि एउटा विशेष स्तम्भ पनि स्थापित गरे। आहाबले उनी भन्दा अघिका सबै राजाहरू भन्दा बढी इस्राएलका परमप्रभुलाई रीस उठाउनेकाम गरे।