1 Kings 16:5 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
बाशाले गरेका अरू सबै काम र साहसका कार्यहरू इस्राएलका राजाको इतिहासमा लेखिएका छन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
बाशाको राजकालका अरू घटनाहरू र तिनले गरेका कार्य र उपलब्‍धिहरू के इस्राएलका राजाहरूका इतिहासको पुस्‍तकमा लेखिएका छैनन्‌ र?
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
बाशाका शासनका अरू घटनाहरू, तिनले गरेका कार्य र तिनका उपलब्धीहरूका विषयमा इस्राएलका राजाहरूका इतिहासको पुस्तकमा लेखिएका छन्।
Nepali ERV (पवित्र बाइबल)
बाशाको विषयमा सबै जानकारीहरू अनि उनले गरेको महान् कार्यहरूको विवरण ‘इस्राएलका राजाहरूको इतिहासको’ पुस्ताकमा लेखिएको छ।