1 Kings 16:6 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
बाशा मरे र तिर्सामा गाडिए र तिनको छोरो एलाह तिनीपछि राजा भए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
बाशा आफ्‍ना पित्रहरूसित सुते, र तिर्सामा गाड़िए। अनि तिनका छोरा एलाह तिनीपछि राजा भए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
बाशा आफ्ना पुर्खाहरूसित विश्राममा प्रवेश गरे, र तिर्सामा गाडिए; अनि तिनीपछि तिनका छोरा एलाह राजा भए।
Nepali ERV (पवित्र बाइबल)
बाशा मरे अनि उनलाई तिर्सामा गाडियो। उनका छोरा एला उनीपछि नयाँ राजा भए।