1 Kings 17:20 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तब उनले चर्को सोरले प्रार्थना गरे, “हे परमप्रभु मेरा परमेश्‍वर! यस विधवामाथि किन यस्‍तो विपत्ति ल्‍याउनुभयो? यिनले ममाथि दया गरेर मेरो सेवा गरिन्; तर अहिले तिनको छोराको प्राण लिनुभयो!”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
त्‍यसपछि तिनले परमप्रभुलाई हपारेर भने, “हे परमप्रभु मेरा परमेश्‍वर, के म जसकहाँ बसेको छु त्‍यसको छोरालाई मारेर त्‍यस विधवामाथि यो विपत्ति तपाईंले ल्‍याउनुभएको हो?”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तब तिनले याहवेहलाई पुकार गरे, “हे याहवेह मेरा परमेश्‍वर, म जुन विधवासित बस्दैछु, तिनको छोरालाई मारेर किन उनीमाथि पनि यो विपत्ति ल्याउनुभएको हो?”
Nepali ERV (पवित्र बाइबल)
त्यसपछि एलियाले प्रार्थना गरे, “परमप्रभु मेरा परमेश्वर! यी विधवाले आफ्नो घरमा बस्न दिएकी छिन्। के तपाईं उसका लागि अशुभ घटना गर्नु हुन्छ त? के उनको छोरालाई मर्न दिनु हुन्छ?”