1 Kings 17:9 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
“अब सीदोनको छेउमा भएको सारपत सहरमा जा र त्‍यहाँ बस्। त्‍यहाँ बास गर्ने एउटी विधवालाई मैले तँलाई खुवाउन आज्ञा गरेको छु।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“अब झट्टै सीदोनका सारपतमा गएर त्‍यहाँ बस्‌। तँलाई खुवाउन मैले त्‍यस ठाउँमा एउटी विधवालाई आज्ञा गरेको छु।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“झट्टै सीदोनको सारपतमा जा र त्यहाँ बस्। तँलाई भोजन दिनू भनेर मैले त्यहाँ एउटी विधवालाई आज्ञा दिएको छु।”
Nepali ERV (पवित्र बाइबल)
“सीदोनमा सारपत जाऊ। त्यही बस। त्यस ठाउँमा एउटी आइमाई छ जसको पति मरेको छ। मैले उसलाई तिम्रो लागि खाद्य दिनु भनी आदेश दिएको छु।”