1 Kings 18:15 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
एलियाले भने, “सर्वशक्तिमान् जीवित परमप्रभु, जसको सेवा म गर्दछु, उहाँलाई साक्षी राखी म वचन दिँदछु, म आज निश्चय नै आहाबकहाँ स्वयम् उपस्थित हुनेछु।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
एलियाले भने, “सर्वशक्तिमान् परमप्रभु जसको सेवा म गर्दछु, उहाँको जीवनमा शपथ खाएर म भन्दछु, म आज निश्चय नै आहाबकहाँ स्वयम् उपस्थित हुनेछु।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
एलियाले भने, “जीवित सेनाहरूका याहवेह जसको सेवा म गर्दछु, उहाँलाई साक्षी राखेर भन्दछु, म आज निश्चय नै आहाबकहाँ देखा पर्नेछु।”
Nepali ERV (पवित्र बाइबल)
एलियाले उत्तर दिए, “परमप्रभु सर्वशक्तिमानको नाउँमा निश्चित रूपमा रहे झैं जसको म सेवा गर्छु। म शपथ खाएर भन्दछु कि आज म राजा अघि उभिनेछु।”