1 Kings 18:17 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तिनलाई देखेर आहाबले भने, “तिमी यहाँ छौ? इस्राएललाई सबैभन्दा बढ्ता दु:ख दिने व्यक्ति तिमी होइनौ र?”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
जब आहाबले एलियालाई देखे, तब तिनले एलियालाई भने, “इस्राएललाई कष्ट दिने तिमी नै हौ?”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
एलियालाई देखेर तिनले उनलाई भने, “के इस्राएललाई कष्ट दिने तिमी नै हौ?”
Nepali ERV (पवित्र बाइबल)
जब आहाबले एलियालाई देखे उनले भने, “के यो तिमी नै हौ? तिमी नै त्यो मानिस हौ जसले इस्राएलमा संकट सृष्टि गरेको छ!”