1 Kings 18:2 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
एलिया आफ्‍नो बाटो लागे। सामरियामा घोर अनिकाल परेको थियो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यसैले एलिया आहाबकहाँ आफै उपस्‍थित हुनलाई गए। त्‍यस बेला सामरियामा घोर अनिकाल परेको थियो,
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यसकारण एलिया आफूलाई आहाबकहाँ उपस्थित गराउन गए। सामरियामा घोर अनिकाल परेको थियो।
Nepali ERV (पवित्र बाइबल)
यस कारण एलिया आहाब सँग भेंट गर्न गए। त्यस समयमा सामरियामा खाद्य थिएन।