1 Kings 18:31 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
उनले हरेक कुलका नाममा एउटाका हिसाबले बाह्र वटा ढुङ्गाहरू लिए। ती कुलहरूका नाम याकूबका छोराहरूका नामअनुसार राखिएका थिए र याकूबलाई परमप्रभुले ‘इस्राएल’ नाम दिनुभएको थियो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
एलियाले बाह्र वटा ढुङ्गा लिए, प्रत्‍येक ढुङ्गा याकूबबाट आएको एक-एक कुलको निम्‍ति, जसकहाँ परमप्रभुको यसो भन्‍ने वचन आएको थियो, “तेरो नाउँ इस्राएल हुनेछ।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“तेरो नाम इस्राएल हुनेछ” भनेर याहवेहको वचन आएअनुसार याकोबका सन्तानबाट प्रत्येक कुलको निम्ति एक-एक गरी एलियाले बाह्र वटा ढुङ्गाहरू लिए।
Nepali ERV (पवित्र बाइबल)
एलियाले 12 वटा ढुङ्गाहरू पाए। प्रत्येक ढुङ्गा याकूबका सन्तानबाटका त्यो एउटा कुल समूहको निम्ति खडा थियो। याकूब त्यो मानिस थियो जसलाई परमप्रभुले इस्राएल नाउ दिनुभयोको थियो।