1 Kings 18:32 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
ती ढुङ्गाहरूले उनले परमप्रभुको आराधना गर्न वेदी बनाए। वेदीका चारैपट्टि उनले खाडल खने। खाडल निकै ठूलो थियो र चौध लिटर जति पानी त्‍यसमा हाल्‍न सकिन्‍थ्‍यो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
ती ढुङ्गाहरू लिएर तिनले परमप्रभुको नाउँमा एउटा वेदी बनाए। तिनले त्‍यस वेदीको वरिपरि पन्‍ध्र लिटर जति बीउ जाने ठूलो खाड़ल खने।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
ती ढुङ्गाहरूद्वारा तिनले याहवेहको नाममा एउटा वेदी बनाए; र तिनले त्यसको वरिपरि दुई सिहा बिउ अटाउने खाडल खने।
Nepali ERV (पवित्र बाइबल)
एलियाले परमप्रभुको वेदी स्थापित गर्न यी ढुङ्गाहरू प्रयोगगरे। उनले वेदीको वरिपरि एउटा खाडल खने। त्यो खाडल दुइ माना पानी राख्नका लागि पर्याप्त चौडा र गहिरो थियो।