1 Kings 18:38 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
परमप्रभुले आगो पठाउनुभयो र आगोले बलि, दाउरा र ढुङ्गाहरू भस्‍म पार्‍यो, भूइँ डढायो र खाडलका पानी सुकाइदियो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तब परमप्रभुको आगो बर्स्‍यो र आगोले बलिदान, दाउरा, ढुङ्गाहरू र माटो भस्‍म पार्‍यो, र खाड़लको पानी पनि सुकाइदियो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तब याहवेहको आगो झर्‍यो, र त्यो बलिदान, दाउरा, ढुङ्गाहरू र माटोलाई डढायो; अनि खाडलमा भएको पानीलाई पनि सुकाइदियो।
Nepali ERV (पवित्र बाइबल)
यसकारण परमप्रभुले आगो पठाउनुभयो। आगोले बलिदान, दाउरा, ढुङ्गा र वेदीको वरिपरिको भूमिलाई जलायो। आगोले खाडलको पानीलाई पनि सूख्खा बनायो।