1 Kings 18:43 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तिनले आफ्‍नो चाकरलाई भने, “गएर समुद्रतिर हेर्‌।” चाकर गयो र यसो भन्‍दै फर्क्‍यो, “मैले केही पनि देखिनँ।” सात पल्‍ट एलियाले त्‍यसलाई त्‍यसरी गएर हेर्न लाए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिनले आफ्‍नो चाकरलाई भने, “गएर समुद्रतिर हेर्‌।” त्‍यसले गएर हेर्‍यो। त्‍यसले भन्‍यो, “त्‍यहाँ केही छैन।” एलियाले सात पल्‍ट त्‍यसलाई “गएर हेर्‌” भने।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिनले आफ्नो सेवकलाई भने, “गएर समुद्रतिर हेर्।” अनि त्यो माथि गयो, र हेरेर भन्यो, “त्यहाँ केही पनि छैन।” एलियाले त्यसलाई सात पटक “फेरि फर्केर जा” भने।
Nepali ERV (पवित्र बाइबल)
तब एलियाले आफ्नो सेवकलाई भने, “समुद्रतिर हेर।” सेवक त्यस ठाउँमा गयो जहाँबाट ऊ समुद्र हेर्न सक्थ्यो। तब सेवक फर्कियो अनि भन्यो, “मैले केही देखिन।” एलियाले उसलाई फेरि जानु र हेर्नु भने। यस्तो सात पटक भयो।