1 Kings 18:45 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
एक छिनपछि आकाश कालो बादलले भरियो, बतास चल्‍न थाल्‍यो र धेरै वृष्‍टि हुन थाल्‍यो। आहाब आफ्‍नो रथमा चढे र यिजरेलतिर फर्के।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यसै बीचमा कालो बादलले आकाश छायो, हुरी चल्‍यो र ठूलो पानी पर्न लाग्‍यो, र आहाब आफ्‍नो रथमा चढ़ेर यिजरेलमा गए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
त्यसै बेला आकाश बादलले कालो भयो; बतास चल्न थाल्यो, र मुसलधारे वर्षा हुन थाल्यो। अनि आहाब यिजरेलतर्फ सवार भए।
Nepali ERV (पवित्र बाइबल)
केही छिनपछि आकाश कालो बादलले ढाकियो। हावा बहनु थाल्यो अनि मूसलाधारे पानी पर्न थाल्यो। आहाब आफ्नो रथमा चढे अनि यीज्रेलतिर यात्रा शुरू गरे।