1 Kings 18:46 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
परमप्रभुको शक्ति एलियामा पर्‍यो। तिनले आफ्‍ना लुगा कम्‍मरमा बेह्रे र आहाबको अघि-अघि यिजरेलसम्‍मै दगुरेर गए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
परमप्रभुको शक्ति एलियामाथि पर्‍यो, र आफ्‍नो खास्‍टो पटुकामा लपेटेर तिनी यिजरेलसम्‍मै आहाबको अगिअगि बाटोमा कुदे।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
याहवेहको शक्ति एलियामाथि आयो, अनि आफ्नो पेटीमा आफ्नो खास्टो कसेर तिनी आहाबको अगि-अगि यिजरेलसम्मै दगुरे।
Nepali ERV (पवित्र बाइबल)
परमप्रभुको शक्ति एलियामाथि आएको थियो। एलियाले आफ्नो चारैतिर लुगा कसे जसले गर्दा ऊ दगुर्न सकोस्। तब एलिया राजा आहाबभन्दा अघि यीज्रेलतिर दगुरे र पुगे।