1 Kings 18:5 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
आहाबले ओबदियालाई भने, “हामी गएर देशका सबै कुवा र खोला-नाला हेरौं। कतै घोडा र खच्चरहरूलाई जीवित राख्न चाहिँदो घाँस पाउन सक्छौं कि? र सायद हाम्रा कुनै पनि पशु हामीले मार्नुनपर्ला।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
आहाबले ओबदियालाई भनेका थिए, “देशका चारैतिर सबै खोलानाला र बेँसीहरूतिर जाऊ। शायद हामीले घोड़ाहरू र खच्चरहरूलाई जीवित राख्न केही घाँस पाउन सक्छौं होला, र हामीले हाम्रा पशुहरूलाई मार्नुपर्नेछैन।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
आहाबले ओबदियालाई भने, “देशमा भएका सबै पानीका मुहानहरू र खोल्साहरूमा जाऊ। सायद घोडाहरू र खच्चरहरूलाई जीवित राख्न हामीले केही घाँस पाउन सकौँला; ताकि हामीले आफ्नो कुनै पनि पशुहरूलाई गुमाउन नपरोस्।”
Nepali ERV (पवित्र बाइबल)
राजा आहाबले ओबद्यालाई भने, “म सित आऊ। हामीले प्रत्येक पानीको मुहान र नदीको किनार पाउनेछौ। हुनु सक्छ हाम्रा घोडाहरू र गधाहरू जीवित राख्नुलाई प्रशस्त मात्रमा घाँस पाउनु सक्छौ। होइन भने, हामी तिनीहरूलाई गुमाउने छौ।”