1 Kings 18:9 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
ओबदियाले जवाफ दिए, “मैले के गरें र आहाब राजाका हातमा मलाई मारिने खतरामा हाल्नुहुन्छ?
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
ओबदियाले सोधे, “मैले के गल्ती गरें” र “तपाईं आफ्नो दासलाई मार्न भनी आहाबको हातमा सुम्पँदैहुनुहुन्छ?
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तब ओबदियाले सोधे, “मैले के भूल गरेको छु र तपाईंले आफ्नो सेवकलाई मारिनको लागि आहाबकहाँ सुम्पँदै हुनुहुन्छ?
Nepali ERV (पवित्र बाइबल)
तब ओबद्याले भने, “यदि मैले आहाबलाई तिमी कहाँ छौ बताएँ भने उनले मलाई मार्नेछन्। मैले तिमी प्रति कुनै भूल गरेको छैन! तिमी किन मलाई मार्न चाहन्छौ?