1 Kings 19:15 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
परमप्रभुले भन्नुभयो, “दमस्कस छेउको उजाड-स्थानमा जा, त्यसपछि सहरभित्र पस् र हजाएललाई अरामका राजा अभिषेक गर्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
परमप्रभुले तिनलाई भन्नुभयो, “तँ जुन बाटो आएको छस्, त्यही बाटो फर्किगएर दमस्कसको मरुभूमिमा जा। जब तँ त्यहाँ पुग्छस् तब हजाएललाई अरामको राजा अभिषेक गर्।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
याहवेहले तिनलाई भन्नुभयो, “तँ आएकै बाटो फर्किजा, र दमस्कसको उजाडस्थानमा जा। तँ त्यहाँ पुगेपछि हजाएललाई अराममाथि राजा अभिषेक गर्।
Nepali ERV (पवित्र बाइबल)
परमप्रभुले भन्नुभयो, “दमीशकको वरिपरि मरूभूमिसम्म जाने बाटो भएर फर्क। दमीशक जाऊ अनि अरामका राजाको रूपमा हजाएललाई अभिषेक गर।