1 Kings 2:1 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
आफू मर्ने बेला हुँदा दाऊदले आफ्‍नो छोरो सोलोमनलाई बोलाएर आफ्‍ना अन्‍तिम अर्तिहरू यसरी दिए:
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
जब दाऊदको मर्ने बेला नजिक आयो, तब तिनले आफ्‍ना छोरा सोलोमनलाई यो आखिरी जिम्‍मा दिए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
दावीदको मृत्युको समय नजिक आयो, तब तिनले आफ्ना छोरा सोलोमनलाई यो आदेश दिए।
Nepali ERV (पवित्र बाइबल)
दाऊदको मर्ने समय आइसकेको थियो। यसकारण दाऊदले सुलेमानसँग कुरा कानी गरे अनि उनलाई भने,