1 Kings 2:10 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
दाऊद मरे र दाऊदको सहरमा गाडिए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तब दाऊद आफ्‍ना पित्रहरूसित सुत्‍न गए, र दाऊदको सहरमा गाड़िए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तब दावीद आफ्ना पुर्खाहरूसित विश्राममा सुते, र दावीदको सहरमा गाडिए।
Nepali ERV (पवित्र बाइबल)
तब दाऊदको चोला उठ्यो। उनलाई दाऊदशहरमा गाडीयो।