1 Kings 2:13 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तब अदोनियाह, जसकी आमा हग्‍गित थिइन्, सोलोमनकी आमा बतशेबाकहाँ गए। तिनले भनिन्, “राम्रै मनले भेट्‍न आएको होला नि!” “हो,” उनले भने,
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
अब हग्‍गीतका छोरा अदोनियाह सोलोमनकी आमा बतशेबाकहाँ आए। बतशेबाले उनलाई सोधिन्, “के तिमी शान्‍तिसितै आएका हौ?” उनले जवाफ दिए, “हजूर।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
एक दिन हग्गीतको छोरा अदोनियाह सोलोमनकी आमा बतशेबाकहाँ गए। बतशेबाले तिनलाई सोधिन्, “के तिमी शान्तिपूर्वक आएका हौ?” तिनले जवाफ दिए, “हजुर, शान्तिपूर्वक आएको हुँ।”
Nepali ERV (पवित्र बाइबल)
तब हग्गीतको छोरा अदोनियाह सुलेमानकी आमा बतशेबा समक्ष गए। बतशेबाले उनलाई सोधिन्, “के तिमी शान्त मन लिएर आएका हौ?” अदोनियाहले जवाफ दिए, “ज्यू, यो शान्तिपूर्ण भेट नै हो।