1 Kings 2:16 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
र अब मेरो एउटा बिन्‍ती छ, कृपा गरी हुँदैन नभन्‍नु होला।” “कस्‍तो बिन्‍ती भन त,” बतशेबाले भनिन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
अब मैले तपाईंलाई एउटा बिन्‍ती चढ़ाउनुपरेको छ। त्‍यो इन्‍कार नगर्नुहोला।” तिनले भनिन्, “त्‍यो के हो?”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
अब मैले तपाईंसित एउटा बिन्ती गर्दछु, मलाई अस्वीकार नगर्नुहोला।” तिनले भनिन्, “अँ, भन न।”
Nepali ERV (पवित्र बाइबल)
यसर्थ अहिले म तपाईंसँग एक कुरा सोध्न चाहन्छु। कृपया मलाई हुँदैन नभन्नु होला।” बतशेबाले भनिन्, “तिमी के चाहन्छौ?”