1 Kings 2:17 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
उनले भने, “शूनम्‍मीबाट आएकी केटी अबीशगलाई मेरी स्‍वास्‍नी हुन सोलोमन राजासित बिन्‍ती गरिदिनुहोस्। तपाईंलाई उनले ‘नाइँ’ भन्‍नेछैनन्, त्‍यो म जान्‍दछु।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
उनले भने, “मैले शूनम्‍मी अबीशगलाई विवाह गर्न पाऊँ भनी सोलोमन राजालाई बिन्‍ती गरिदिनुहोस्‌।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यसकारण तिनले भन्‍न थाले, “तपाईं शूनम्मी अबीशगलाई मेरी पत्नी हुनलाई मलाई दिइयोस् भनी राजा सोलोमनलाई भनिदिनुहोस्। किनकि उनले तपाईंलाई इन्कार गर्न सक्दैनन्।”
Nepali ERV (पवित्र बाइबल)
अदोनियाहले भने, “मलाई थाहा छ तपाईंले भनेको कुनै पनि कुरा राजा सुलेमान मान्नु हुन्छ। कृपया शूनम्मी युवती अबीश्गसँग विवाह गर्ने अनुमति मलाई उनीबाट दिलाई दिनुहोस्।”