1 Kings 2:18 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
“हुन्‍छ, म राजासित तिम्रो बारेमा कुरा गरूँला,” तिनले उत्तर दिइन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
बतशेबाले जवाफ दिइन्, “हुन्‍छ, तिम्रो निम्‍ति म राजासँग कुरा गरिदिनेछु।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
बतशेबाले जवाफ दिइन्, “हुन्छ, म तिम्रा निम्ति राजासित कुरा गर्नेछु।”
Nepali ERV (पवित्र बाइबल)
तब बतशेबाले भनिन्, “ठीक छ, म तिम्रो लागि राजासँग कुरा गर्नेछु।”