1 Kings 2:23 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्यसपछि सोलोमनले परमप्रभुको नाउँमा गम्भीर प्रतिज्ञा गरे, “यो कुरा मागेको कारणले त्यसको दाम आफ्नो प्राण दिएर अदोनियाहलाई तिर्न लाइन भने परमेश्वरले मलाई मारून्!
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तब सोलोमन राजाले परमप्रभुको नाउँमा शपथ खाएर भने, “यस बिन्तीको निम्ति अदोनियाहले आफ्नो ज्यान गुमाएनन् भने परमेश्वरले मसँग कठोरभन्दा कठोर व्यवहार गरून्।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तब राजा सोलोमनले याहवेहको नाममा यसरी शपथ खाए: “यस बिन्तीको निम्ति अदोनियाहले आफ्नो प्राण गुमाएनन् भने परमेश्वरले मसित कठोर व्यवहार गरून्!
Nepali ERV (पवित्र बाइबल)
तब राजा सुलेमानले परमप्रभुको नाउँमा शपथ गरे। उसले भने, “यदि मैले यसका लागि अदोनियाहलाई दण्ड दिइन भने परमेश्वरसित मलाई नराम्रो गर्नुहोस् भनी प्रार्थना गर्नेछु अनि उसले आफ्नो जीवनद्वारा मूल्य चुकाउनु पर्नेछ।