1 Kings 2:36 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्‍यसपछि राजाले शिमीलाई बोलाएर भने, “यहाँ यरूशलेममा आफ्‍नो लागि एउटा घर बनाऊ। त्‍यहाँ बास गर्नू र सहर छोडेर नजानू।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
त्‍यसपछि राजाले शिमीलाई बोलाइपठाए, र उनलाई भने, “यरूशलेममा आफ्‍नो निम्‍ति एउटा घर बनाएर त्‍यहीँ नै बस।” सहर छोड़ेर अरू कुनै ठाउँमा तिमी नजानू।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
त्यसपछि राजाले शिमीलाई बोलाए, र तिनलाई भने, “आफ्ना लागि यरूशलेममा घर बनाऊ, र त्यहीँ बस, अरू कुनै ठाउँमा नजानू।
Nepali ERV (पवित्र बाइबल)
त्यसपछि राजाले शिमीलाई बोलाए। राजाले उनलाई भने, “यहाँ यरूशलेममा आफ्नोलागि एउटा घर बनाऊ। त्यस घरमा बस अनि शहर नछोड।