1 Kings 2:37 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
सहर छोडेर किद्रोनको खोल्‍सा नाघेर पारि गयौ भने तिमी निश्‍चय मारिनेछौ र त्‍यसको लागि तिमी आफैं जिम्‍मेवार हुनेछौ।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
सहर छोड़ेर किद्रोन खोल्‍सा पार गर्‍यौ भने तिमी मर्नेछौ। त्‍यसो गरे तिम्रो रगतको दोष तिमीमाथि नै पर्नेछ।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
किद्रोनको बेँसी पार गरेको दिन तिमी अवश्य मर्नेछौ। तिम्रो रगत तिम्रै शिरमाथि पर्नेछ।”
Nepali ERV (पवित्र बाइबल)
यदि तिमी शहर छोडछौ अनि किद्रोनको खोल्सा पारी जान्छौ भने तिमीलाई मारिने छ अनि यो नै तिम्रो आफ्नो दोष हुनेछ।”