1 Kings 2:40 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तिनीहरूलाई खोज्न आफ्नो गधा कसी त्यसमा सवार भई शिमी गातमा आकीश राजाकहाँ गए। ती दुईलाई भेट्टाएर शिमीले घर फर्काएर ल्याए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
जब शिमीले “तिम्रा दासहरू गातमा छन्” भनी सुने, तब उनी आफ्नो गधामा जीनकाठी कसेर आफ्ना दासहरूलाई खोज्न गातमा आकीशकहाँ गए। यसरी शिमी गएर गातबाट आफ्ना दासहरूलाई ल्याए,
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यो सुनेर तिनी आफ्नो गधामा काठी कसेर आफ्ना दासहरूलाई खोज्न आकीशकहाँ गातमा गए। यसरी शिमीले आफ्ना दासहरूलाई गातबाट फर्काइल्याए।
Nepali ERV (पवित्र बाइबल)
यसर्थ शिमीले आफ्नो जिन खच्चडमाथि राखे अनि गातमा राजा आकीशसमक्ष आफ्ना दासहरू लिन गएका थिए। उनले तिनीहरूलाई त्यहाँ भेटे अनि घर फर्काए।