1 Kings 2:44 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
मेरा पिता दाऊदसित कस्तो दुष्ट्याइँ गरेका थियौ, त्यो तिमीलाई राम्ररी थाहा छ। त्यसको निम्ति परमप्रभुले तिमीलाई सजाय दिनुहुनेछ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तब राजाले शिमीलाई यसो पनि भने, “मेरा पिता दाऊदलाई गरेका सबै दुष्ट्याइँ तिमीलाई आफ्नो हृदयमा थाहै छ। अब परमप्रभुले त्यस दुष्ट्याइँको साटो लिनुहुन्छ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
राजाले शिमीलाई यो पनि भने, “तिमीले मेरा पिता दावीदप्रति गरेका सबै कुकर्महरू तिमीलाई थाहै छ। अब याहवेहले तिम्रा सबै कुकर्महरूको साटो लिनुहुनेछ।
Nepali ERV (पवित्र बाइबल)
तँलाई थाहा छ तैंले मेरा पिताको विरूद्धमा धेरै भूल कामहरू गरेको थिइस्। अब ती भूल कामका लागि परमेश्वरले तँलाई दण्ड दिनु हुनेछ।