1 Kings 2:45 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तर उहाँले मलाई आशीर्वाद दिनुहुनेछ र सदाकालको निम्‍ति दाऊदको राज्‍यलाई सुरक्षित राख्‍नुहुनेछ।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तर सोलोमन राजा आशिषित हुनेछन्, र परमप्रभुको सामुन्‍ने दाऊदको सिंहासन सदासर्वदै सुरक्षित रहनेछ।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तर राजा सोलोमनले भने आशिष् पाउनेछन्, र दावीदको सिंहासन याहवेहको सामु सदा सुरक्षित रहनेछ।”
Nepali ERV (पवित्र बाइबल)
तर परमेश्वरले मलाई आशीर्वाद दिनु हुनेछ। उहाँले दाऊदको राज्यलाई सँधै नै सुरक्षित राख्ननु हुनेछ।”