1 Kings 20:16 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
मध्यदिनमा हमला सुरु भयो। बेन-हदद र उनका बत्तीस जना मित्रहरू आफ्ना पालमा मद्य पिइरहेका थिए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
मध्यदिनमा बेन-हदद र उनका मित्र-राष्ट्रका बत्तीस जना राजाहरू आ-आफ्नो पालमा मद्य पिएर मात्तिएका बेलामा यिनीहरू निस्के।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिनीहरू मध्यदिनमा निस्के। त्यो समयमा बेन-हददचाहिँ तिनीसित भएका बत्तीस जना राजाहरूसित आ-आफ्ना पालहरूभित्र मद्यले लठ्ठ भइरहेका थिए।
Nepali ERV (पवित्र बाइबल)
राजा बेन-हदद अनि 32 जना राजाहरू जो उनलाई सघाउथे तिनीहरू आ-आफ्नो पाल भित्र मद्यपान गरिरहेका थिए। यसै बेला राजा आहाबको आक्रामण शुरू भयो।