1 Kings 20:17 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
पहिले जवान सिपाहीहरू अघि सरे। बेन-हददले पठाएका जासूसहरूले सामरियाबाट एक दल सिपाहीहरू आउँदै छन् भनी खबर पुर्‍याए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
प्रान्‍तका सेनापतिहरूका ती जवान अधिकृतहरू पहिले निस्‍के। अब बेन-हददले चेवा गर्नेहरू पठाएका थिए, जसले आएर भने, “मानिसहरू सामरियाबाट अगि बढ़िरहेका छन्‌।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
प्रान्तका सेनापतिहरूका जवान अधिकारीहरू पहिले निस्के। बेन-हददले जासुसहरू पठाएका थिए, जसले यस्तो खबर ल्याए, “मानिसहरू सामरियाबाट यतातिर बढिरहेका छन्।”
Nepali ERV (पवित्र बाइबल)
तन्देरी सहायकहरूले पहिला आक्रामण गरे। राजा बेन-हददका मानिसहरूले उनलाई भने, सैनिकहरू सामरियाबाट बाहिर निस्किए।